२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

प्रि ओपन सेसनमा करिब १६ अंकले बढ्यो नेप्से

२१ फागुन, काठमाडौँ । साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १६ अंकले बढेको छ। अघिल्लो कारोबार दिन आइतबार ११.७८ अंकले घटेर १९६०.३० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १५.८३ अंकले बढेर १९७६.१३ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ८५ स्टकको ७२ लाख २१ हजार ६ रुपैयाँ १० पैसा बराबरको २२ हजार १५४ कित्ता शेयर कारोबार भएको छ।

प्रकाशित मिति : March 4, 2024 at 11:04 am