२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति लामिछानेबीच भेट

२० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेट भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेट भएको हो ।

उनीहरूबीचको भेटमा दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालिन पोखरेलका विषयमा कुराकानी भएको जनाइएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार १३:५४