८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

नेप्सेमा थप १८ लाख ७५ हजार कित्ता बोनस सेयर सूचिकृत

१७ फागुन, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटिजन लाइस इन्स्योरेन्स कम्पनीको बोनस सेयर सुचिकृत भएको छ । नेप्सेमा कम्पनीकाे ५ प्रतिशत बाेनस बापतकाे १८ लाख ७५ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ।

उक्त सेयर सेयरधनीहरुको डिम्याड खातामा जम्मा भएपछि दोस्राेबजार कारोबार गर्न सक्नेछन् ।

प्रकाशित मिति : February 29, 2024 at 11:38 am