५ चैत्र २०८१, मंगलवार | Tue Mar 18 2025

बुधबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

१६ फागुन, काठमाडौँ । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ बिन्दुमा बन्द भएकाे छ ।

बुधबार सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडकाे सर्वाधि काराेबार भएकाे छ । यस दिन कम्पनीकाे १२ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ८ करोड ६ लाख, बोटलर्स नेपाल (तराई)को ७ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार १५:२१