यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
८ फागुन, काठमाडौँ । सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा डा चण्डिकाप्रसाद भट्टलाई नियुक्त गरेकाे छ । फागनु ६ गते बसेको मन्त्रिपरिषद् बैठकले निगमको कार्यकारी निर्देशकमा भट्टलाई नियुक्त गर्ने सहित अन्य २५ निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरूः

प्रकाशित मिति : 17:37







