१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

२०८१ मा हुने सरकारी बिदाको सूची प्रकाशित (सूचिसहित)

२ फागुन, काठमाडौं । सरकारले २०८१ सालमा हुने बिदासम्बन्धी सूची प्रकाशन गरेको छ । २०८१ वैशाख १ देखि चैत मसान्तसम्म सरकारी कार्यालय र सार्वजनिक निकायमा हुने बिदासम्बन्धी सूची नेपाल राजपत्रमा प्रकाशित गरिएको हो।

हेर्नुस् कहिले छ बिदा ?

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार १३:३२