२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

१ फागुन, काठमाडाैँ । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार १५.३३ अंकले बढेर २१०१.१६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३९ अंकले बढेर २१०१.५५ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ७८ स्टकको ५४ लाख ५२ हजार ५४३ रुपैयाँ ७० पैसा बराबरको १५ हजार ४०६ कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित मिति : 10:58