२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

२७ कात्तिक, काठमाडौं । सरकारले आगामी सोमबार (३० कात्तिक)मा पनि सार्वजनिक बिदा दिने घोषणा गरेको छ । सरकारले छठ पर्वको अवसरमा बिदा दिएको हो।

आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठपर्व मनाइसकेपछि सोमबार बिहान उदाउँदो सूर्यको पूजा गर्ने चलन छ । छठ पर्वकै सिलसिलामा सोमबार समेत सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रकाशित मिति : November 13, 2026 at 2:45 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/