२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

नेप्सेमा ४९ लाख २८ हजार कित्ता बोनस सेयर सूचीकृत

२९ माघ, काठमाडाैँ। नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा गरिमा विकास बैंक लिमिटेडको बाेनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बैंककाे ९.५० प्रतिशत बोनस बापतकाे ४९ लाख २८ हजार ३०२.७१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बैंकले गत आर्थिक वर्षका लागि ९.५० प्रतिशत बोनस सेयर  र ०.५० प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।

प्रकाशित मिति : February 12, 2024 at 2:09 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/