२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

बागमतीको चारै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

११ माघ, मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशको चारवटै सिटमा सत्तारुढ गठबन्धन विजयी भएको छ । राष्ट्रियसभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट अपांङ्गतर्फ श्रीकृष्णप्रसाद अधिकारी, नेपाली कांग्रेसले महिलातर्फ बिष्णुदेवी पुडासैनी र अन्यमा जीतजंग बस्नेत र समाजवादीबाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन् ।

प्रकाशित मिति : 17:36