१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

राष्ट्रपति पाैडेलद्धारा २२ माघमा संसद बैठक आह्वान

१० माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २२ माघको दिउँसो ४ बजे संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका छन् ।

मंगलबार मन्त्रिपरिषदले सिफारिस गरे अनुसार राष्ट्रपति पौडेलले २२ माघको दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाएका हुन् । संसद अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार १६:५४