७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

५ माघ, काठमाडाैँ। नेपाल राष्ट्र बैंकले आज (माघ ५ गते) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.७० रुपैयाँ र बक्रीदर १३३.३० रुपैयाँ रहेकाे छ । त्यस्तै एक युरोको खरिददर १४४.५२ रुपैयाँ र बिक्रीदर १४५.१७ रुपैयाँ कायम गरिएको छ ।

एक बेलायति पाउण्डको खरिददर १६८.४२ रुपैयाँ र बिक्रीदर १६९.१८ रुपैयाँ ताेकिएकाे छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार ११:५७