८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

महालक्ष्मी विकास बैंकको कामु सीईओमा लम्साल नियुक्त

२९ पुस, काठमाडाैँ। महालक्ष्मी विकास बैंकको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओमा) दिपेश लम्साल नियुक्त भएका छन् ।

बैंकको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले लम्साललाई माघ १ गतेदेखि लागू हुने गरी बैंकको कामु सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २९ पुष २०८०, आईतवार १२:०४