१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

क्रिकेटर सन्दीप लामिछाने बलात्कारी ठहर, ३ वर्ष बढी कैद हुने भएकाले सजाय पछि तोकिने

१३ पुस, काठमाडाैँ । चर्चित क्रिकेटर सन्दीप लामिछाने बलात्कारी ठहर भएका छन । बलात्कार मुद्दामा उनी शुक्रबार जिल्ला अदालतका काठमाडाैँबाट बलात्कारी ठहर भएका हुन । सन्दिपले पाउने सजाएका बारेमा पुस २५ मा अर्को सुनुवाइ हुनेछ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशला २६’ नगरकोट गई होटल काठमाडौं इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको भन्दै सन्दिपलाइ बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।

सन्दिप लामिछानेलाई मुलूकी अपराध संहिता २०७४ को दफा २१९ (१,२)को देहाय (ङ) बमोजिमको कसूर कायम भएको भने  पीडित नाबालिग नरहेको तर करणी भएको ठहर ।

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार १९:२४