आज १२ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?
८ पुस, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज बजार २१.०३ अंकले घटेर २०८८ को विन्दुमा बन्द भएको छ ।
सेयर बजार घटेतापनि आज बोटलर्स नेपाल, कालिका पावर, सामलिङ्ग पावर, बिपिडब्लु लघुवित्त, चिरख्वा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, सूर्यज्योति लाइफ इन्स्योरेन्स लगायत कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : ८ पुष २०८०, आईतवार १५:१२












