१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

 मुक्तिनाथको शेयर मूल्य कारोबार खुलेको १० मिनेटमै १० प्रतिशतले बृद्धि

३ पुस, काठमाडाैँ । मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य कारोबार खुलेको १० मिनेटमै १० प्रतिशतले बढेको छ । कम्पनीको शेयर मूल्य मंगलबार विहान कारोबार खुलेसँगै बढ्न शुरु भएका थियो । शेयरमूल्य २३ रुपैयाँ ७० पैसाले बढेर २६१ रुपैयाँ ५० पैसामा पुगेको छ ।

प्रकाशित मिति : December 19, 2023 at 11:28 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/