१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

गणपति लघुवित्तले लाभांश वितरण नगर्ने, सेयरधनीलाई बनायाे निराश

२९ मंसिर, काठमाडाैं। गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

कम्पनीको गत मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार ११:२९