६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

आज कतिमा हुँदैछ सुनको कारोबार ?

१४ मंसिर, काठमाडौं। साताको पाँचौं कारोबारको दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाला सुनको मूल्य तोलामा १ लाख १९ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन बुधबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।बिहीबार चाँदी प्रतितोला १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ । आज अन्तरराष्ट्रिय बजारमा भने सुनको भाउ प्रतिऔंस २ हजार ४२ डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार ११:३४