महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङ्ग अवरुद्ध हुने
४ मंसिर, काठमाडौँ । महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङ्ग र कार्ड सेवाहरु एक घण्टाका लागि अवरुद्ध हुने भएका छन् । बैंकले मोबाइल बैंकिङ्ग र कार्ड सर्भिसको सिस्टम स्तरोन्नति गर्न लागेको कारण आज राती १० बजेदेखि ११ बजेसम्म बैंकिङ्ग र बैंकबाट जारी कार्ड सेवाहरु अवरुद्ध हुने बैंकले जनाएको छ ।
प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार १७:१०