१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

ज्योति विकास बैंकको कामु सीईओमा कपिल ढकाल नियुक्त

४ मंसिर, काठमाडाैं । ज्योति विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा कपिल ढकाल नियुक्त भएका छन्।

सञ्चालक समितिको आइतबार बसेको बैठकले सीईओ श्रीचन्द्र भट्टको राजीनामा स्वीकृत गर्दै आजैबाट लागु हुने गरी वरिष्ठ नायब सीईओ ढकाललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको

प्रकाशित मिति : November 20, 2023 at 3:45 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/