तिहार बिदामा पनि यी बैंकहरू खुल्ने (सूचीसहित)
२७ कात्तिक, काठमाडौँ । अहिले तिहारको समयमा सबै सरकारी कार्यालयहरु बन्द रहेका छन् । तिहार नजिकिएसँगै निजि संघ संस्थामा समेत तिहार बिदा दिइएको छ । तर, केही बैंक तथा वित्तीय संस्थाहरुले भने ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै आफ्नो केही शाखाहरु खुला राख्ने भएका छन् ।
धेरै दिनसम्म बैंक तथा वित्तिय संस्था बन्द हुँदा सर्वसाधारणलाई समस्या पर्ने भन्दै ग्राहकहरुको समस्याहरुलाई ध्यानमा राखेर बैंकहरुले सिमित शाखाबाट सेवा प्रदान गर्ने भएका हुन् । बिदाको समयमा पनि सेवा दिने बैंकहरूमा कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, हिमालयन बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक र महालक्ष्मी विकास बैंक रहेका छन् ।
कुन बैंककाे कुन शाखा खुल्छ ?









प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार ११:१५












