मुसाले नै बिरोलो लखेटेपछि… (भिडियोसहित)
२३, कात्तिक, काठमाडाैँ । युरोपेली देश लक्जमबर्गमा मुसाले बिरालो लखेटेको छ । एकजनाले मोबाइलबाट खिचेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भिडियोमा सडकमा मुसा देखेपछि बिरा लो नजिकै जान्छ । मुसाले आफ्नो नजिकै आएको बिरालोलाई लखेट्न थाल्छ । बिरालो बिस्तारै बिस्तारै भाग्न थाल्छ । आफ्नो सिकार गर्न आएको बिरालोलाई मुसाले लखेटेर सडक पारी पुग्छ ।
प्रकाशित मिति : २३ कार्तिक २०७५, शुक्रबार ०८:१२












