८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

टी–२० विश्वकपमा छनोट हुन नेपालले भाेलि यूएईसँग खेल्ने

१६ कात्तिक, काठमाडौँ । टी–२० विश्वकपमा छनोट हुन नेपालले यूएईसँग खेल्नुपर्नेछ । समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपालले शुक्रबार  यूएईसँग खेल्नुपर्ने भएकाे हाे ।

नेपाल समूह ए को उप–विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। नेपाल समूह ए को उपविजेता बनेसँगै सेमिफाइनलमा समूह बी को विजेता बनेको युएईसँग प्रतिस्पर्धा हुने भएको हो। नेपाल र युएईबीच भोलि शुक्रबार विहान ११ बजे मुलपानी मैदानमा सेमिफाइनल हुनेछ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १३:१३