१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

सन नेपाल लाइफको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

४ असाेज, काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको छ। आज स्पेसल प्रि–सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको ओपनिङ रेन्जभित्र  कम्पनीकाे काराेबार भएसँगै नियमिततका लागि कारोबार खुलेको छ । इन्स्योरेन्सको सेयर यस दिन प्रतिकित्ता ४७५ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो।

नेप्सेले पहिलो कारोबारका लागि कम्पनीलाई प्रतिकित्ता न्यूनतम १५८.४१ रुपैयाँदेखि अधिकतममा ४७५.२३ रुपैयाँ तोकिएको थियो। नेप्सेले सन नेपाल लाइफलाई ‘एसएनएलआई’ कारोबार संकेत प्रदान गरेको छ।

प्रकाशित मिति : September 21, 2023 at 10:58 am