२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

हुन्डाई ‘फेष्टिभ डिलाइट २०८०’ को बम्पर उपहार सार्वजनिक

२६ भदाै, काठमाडाैं । हुन्डाई नेपालले भदौ २१ देखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट अन्तर्गत बम्पर प्राइज रहेको हुन्डाई एसयुभीको अनावरण गरेको छ। नाडा अटो शो को पहिलो दिन अर्थमन्त्री प्रकाश शरण महतले उक्त एसयुभी हुन्डाई एक्सटर रहने गरि सार्वजनिक गरेका हुन्।

हुन्डाई फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा रु. ६ लाख सम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप रु.१ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत बम्पर उपहारमा हुन्डाई एक्सटर पनि प्राप्त गर्न सक्नेछन् । सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना छठ पर्वसम्म लागू हुनेछ ।

प्रकाशित मिति : 09:39