पाकिस्तानविरुद्ध नेपालले लियो दोस्रो विकेट
१३ भदौ, काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ । इमाम उल हकलाई कप्तान रोहित पौडेलले रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए । केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका हुन् ।
प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १५:५५