९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026
http://kk5.io/NADA2026

१० लाख कित्ता आईपीओ निष्काशन गर्दै आईएमई लिमिटेड, धितोपत्र बोर्डमा दियो निवेदन

१८ साउन, काठमाडाैं । आईएमई लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएकाे छ । बैंकले आईपीओ निष्काशनका लागि असार २९ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेकाे हाे ।  कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

प्रकाशित मिति : August 3, 2023 at 1:22 pm