३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

मा‌ओवादी केन्द्रका केन्द्रीय सदस्य यादवसहित तीन नेता एमालेमा प्रवेश

१७ साउन, काठमाडाैं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीनजना नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनिहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश समिति सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव एमालेमा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : 17:33