२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

रिलायन्स फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्लीले लिए शपथ

९ साउन, काठमाडौं । रिलायन्स फाइनान्सको अध्यक्षमा कुश प्रसाद मल्लीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले मल्लीलाई अध्यक्षको सपथ ग्रहण गराएका हुन् ।

कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले मल्लीलाई अध्यक्षमा निर्वाचित  गरेकाे थियाे ।

प्रकाशित मिति : July 25, 2023 at 2:55 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/