२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

घर कर्जाको सीमा डेढ करोडबाट बढेर २ करोड पुर्याइयो

७ साउन, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आवासीय घर कर्जाको सीमा बढाएको छ । आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा बढाईएको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार घर कर्जाको सीमा १ करोड ५० लाखबाट बढाएर २ करोड पुर्याईएको छ । यो सुविधा पहिलो पटक घर कर्जा लिंदा मात्र लागू हुनेछ।

प्रकाशित मिति : July 23, 2023 at 2:58 pm