२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

मंगलबार यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार

१२ असार, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा उछाल आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.९४ अकंले बढेर २१८६.३६ बिन्दुमा बन्द भएको छ ।

आज स्वालम्वन लघुवित्तको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज २५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।त्यस्तै, सोल्टि होटल, शिवम् सिमेन्टस्, आईजीआई पु्रडेन्सियल, हिमालयन डिष्टलरी, नबिल बैंक, फस्र्ट माईक्रोफाइनान्स, नागरिक लगानी कोष, मञ्जुश्री फाइनान्स, नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ।

प्रकाशित मिति : June 27, 2023 at 3:08 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/