२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

आइतबार यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार

१० असार, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजार उच्च अंकले बढेकाे छ । आज नेप्से परिसूचक चार महिना यता कै उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २११७.७३ बिन्दुमा पुगेको छ ।

आज शिवम् सिमेन्ट्सको सेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् । कम्पनीको आज ४९ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, सोल्टि होटल, हिमालयन डिष्टिलरी, आईजीआई प्रुडेन्सियल, नेपाल लाइफ, नेपाल टेलिकम, सूर्य ज्योति लाइफ, एशियन लाइफ नागरिक लगानी कोष र हिमालयन एभरेष्टको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : June 25, 2023 at 3:21 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/