१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

नेप्सेमा १३ लाख ८५ हजार कित्ता बोनस सेयर सूचिकृत

६ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार कामना सेवा विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बैंकको ४.४१ प्रतिशत बोनस बापतको १३ लाख ८५ हजार ८७६.४६ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार १५:४०