२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

कतिमा भयो ईङ्वा हाइड्रोपावरको पहिलाे कारोबार ?

५ असार, काठमाडाैं । ईङ्वा हाइड्रोपावर लिमिटेडको सेयर आज मंगलबारबाट दोस्रो बजारमा कारोबार खुलेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र आज स्पेसल प्रि-ओपसन सेसनमा यो कम्पनीको सेयर किनबेच भएसँगै नियमित कारोबारका खुलेको हो।

आज आज प्रि–सेसनमा कम्पनीकाे प्रतिकित्ता २९१.८० रुपैयाँमा पहिलाे काराेबार भएकाे छ । नेप्सेले ‘आईएचएल’ कारोबार संकेत प्रदान गरेको छ। सोमबार नेप्सेमा कम्पनीकाे कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको थियो।

प्रकाशित मिति : 11:04