१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

२२ वर्षपछि पार्टी प्रचारको काममा फर्किएँ: राजेन्द्र गौतम

२९ जेठ, काठमाडौं । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले आफू २२ वर्षपछि पार्टी प्रचारको काममा फक्रिएको बताएका छन्। साेमबार पार्टी केन्द्रीय कार्यालयमा प्रचार तथा प्रकाशन विभाग प्रमुखको पद वहाली गर्दै गौतमले सो कुरा बताएका हुन् ।

सञ्चार माध्ययमा समसामयिक विषय प्रस्तुत गर्दा नेकपा एमालेको धारणा पनि समेट्न सञ्चार माध्यमलाई आग्रह गरेका छन् । गौतम २२ वर्ष अघि पार्टी प्रचारको सचिव थिए ।

प्रकाशित मिति : June 12, 2023 at 3:22 pm