१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

दशैँः घरमा भन्दा फेसबुकमा रमाइलो (फोटोफिचर)

२ कात्तिक, काठमाडाैँ । नेपालीमात्रको महान चाड बडा दशैँको मुख्य दिन अाज टीका र जमरा लगाएर अाफन्तको अाशिर्वाद लिनेक्रम जारी छ । यो क्रम कोजग्रत पूर्णिमाको दिनसम्म जारी रहनेछ । मुख्य रूपमा अाफन्तहरूको भेटघाट हुने र रमाउने यस चाडमा सबैजसो खुशी साट्न व्यस्त छन ।  दशैँको माैलिकता केही हराउँदै गएपनि सामाजिक सञ्जालको प्रयोगसँगै दशैँको गतिबिधि त्यताबाट सार्वजिनक हुनेक्रम बढेको छ । अाज हामीले दशैँको टिकाका क्रममा फेसबुकम सार्वजनिक भएका दश तस्बीर यहाँ प्रस्तुत गरेका छाैँ ।

प्रकाशित मिति : २ कार्तिक २०७५, शुक्रबार १८:३०