४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

एमाले झापाको इन्चार्जमा विशाल भट्टराई

१९ जेठ, काठमाडौं । नेकपा एमालेले झापाको इन्चार्जमा विशाल भट्टराईलाई ताेकेकाे छ । शुक्रबार पार्टी कार्यलय च्यासलमा बसेकाे सचिवालय बैठकले भट्टराईलाई सो जिम्मेवारी दिएको हो । यसअघि इन्चार्ज रहेका अग्नी खरेललाई जलस्रोत विभाग प्रमुखको जिम्मेवारी तोकिएकाे छ ।

प्रकाशित मिति : 19:12