२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

प्रि ओपन सेसनमा ४ अंकले घट्यो नेप्से

१७ जेठ, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार ५३.१६ अंकले घटेर १८८८.६१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.१४ अंकले घटेर १८८४.४८ विन्दुमा पुगेकाे छ।

बुधबार प्रि ओपन सेसनमा २९ स्टकको १८ लाख ४५ हजार २३४ रुपैयाँ ३० पैसा बराबरको ४ हजार ४४५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : May 31, 2023 at 11:08 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/