नेप्सेमा २ लाख ५५ हजार कित्ता बोनस सेयर सूचिकृत
१७ जेठ, काठमाडाैं । नेपाल स्ट एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस बापतको २ लाख ५५ हजार ६ सय ५५ दशमलव ७७ कित्ता बाेनस सेयर सूचिकृत भएको हो ।
प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार ०९:३१