८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

सोमबार सेयर कारोबार बन्द हुने

१४ जेठ, काठमाडाैं । भोली जेठ १५ गते सोमबार सार्वजनिक विदा हुने भएको छ । भोलि गणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिने  निर्णय गरेको हो ।

हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आएको छ । सरकारले सार्वजनिक विदा दिने  निर्णय गरेसँगै अब भोलि बैंक, वित्तीय संस्था, बीमा कम्पनीहरु र सेयर बजार समेत बन्द हुनेछ । साेमबार सेयर बजारका सम्पुर्ण सेवा बन्द हुनेछ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार १३:२१