२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

नेप्सेमा थप ११ लाख १५ हजार कित्ता बोनस सेयर सूचिकृत

४ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १२.३५ प्रतिशत बोनस बापतको ११ लाख १५ हजार ७३३.६६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : May 18, 2023 at 4:14 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/