८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

नेप्सेमा थप २ कम्पनीको बोनस सेयर सूचिकृत, हेर्नुहाेस् कुनको कति ?

३ जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज विभिन्न् २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा बुधबार  नेपाल बैंक लिमिटेड र फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको हाे ।

१) फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड

नेप्सेमा कम्पनीकाे २५ प्रतिशत बाेनस बापतकाे २१ लाख ११ हजार एक सय २७ दशमलव ४६९ कित्ता  सेयर सूचिकृत भएकाे हाे ।

२) नेपाल बैंक लिमिटेड

नेप्सेमा बैंककाे २ प्रतिशत बाेनस बापतकाे २८ लाख ८१ हजार एक सय ८० दशमलव ९६६३ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १२:२३