२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

२ जेठ, काठमाडाैं । मन्त्रीपरिषदको बैठक सुरु भएको छ । मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद‍्को कार्यालयमा बैठक सुरु भएको । बैठकमा जेठ ५ गते ल्याउन लागेको सरकारका नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने बताइएको छ ।

भर्खरै प्रधानमन्त्री प्रचण्डले सरकारका नीति तथा कार्यक्रमबारे राय लिनका लागि १० दलीय गठबन्धनकबो बैठक सम्पन्न भएको छ ।

प्रकाशित मिति : May 16, 2023 at 5:12 pm