१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

१ जेठ, काठमाडाैं । साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ। अघिल्लो कारोबार दिन आइतबार १६.९६ अंकले घटेर १८२१.६४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१६ अंकले बढेर १८२१.८१ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ५ स्टकको ८८ हजार ३१७ रुपैयाँ ३० पैसा बराबरको १६९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : May 15, 2023 at 11:04 am