९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

नेप्सेमा थप एक कम्पनीको बोनस सेयर सूचिकृत

२८ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार थप एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा नेपाल ल्यूब आयल लिमिटेडको २५ प्रतिशत बानेस बापतको ९७ हजार ५६४ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

सूचीकृतपश्चात् कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार १७:१४