२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

२७ वैशाख, काठमाडाैं । जनता समाजवादी पार्टी,(जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालयमा अहिले केहीबेरमा बस्ने तयारी भएको सो पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा पार्टीको विधान अधिवेशन, सरकारमा सहभागितालगायतका समसामयिक विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार ११:३१