१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

नेप्सेमा २ लाख ५९ हजार कित्ता सेयर सूचिकृत

२५ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा वेष्ट फाइनान्स लिमिटेडले लिलाममार्फत बिक्री गरेको २ लाख ५९ हजार २९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : May 8, 2023 at 4:23 pm