नेप्सेमा थप ४१ हजार ४०० कित्ता बोनस सेयर सूचिकृत
२४ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आदर्श लघुवित्त वित्तिय संस्थाको २० प्रतिशत बोनस बापतको ४१ हजार ४०० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सूचीकृतपश्चात् सो सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।
प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार १२:२६












