७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

नेप्सेमा थप दुई कम्पनीकाे बाेनस सेयर सूचिकृत, हेर्नुहाेस् कुनकाे कति ?

२२ वैशाख, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा याे साता थप दुई कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । नेप्सेमा याे साता स्वावलम्बन लघुवित्त वित्तीय संस्था र गुह्येश्वरी मर्चेन्ट बैकिङ्गको बोनस सेयर सूचिकृत भएको हाे ।

१) स्वावलम्बन लघुवित्त वित्तीय संस्था

नेप्सेमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था कम्पनीकाे १५ प्रतिशत बोनस बापतको १६ लाख ८३ हजार २५५ कित्ता सेयर सूचीकृत भएको हो ।

२) गुह्येश्वरी मर्चेन्ट बैकिङ्ग

नेप्सेमा गुह्येश्वरी मर्चेन्ट बैकिङ्गको ६.५ प्रतिशत बोनस बापतको ६ लाख १७ हजार ७६० कित्ता सेयर सूचिकृत भएको हो ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १६:२४