२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

कुमारी बैंकको ७५ हजार बढी कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

२१ वैशाख, काठमाडाैं । कुमारी बैंकले केही संस्थाप सेयर बिक्रीका ल्याएकाे छ । बैंककले संस्थापक सेयरधनी पुनम चन्द अग्रवालको नाममा रहेको ७५ हजार १८ कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे ।

बैंकले बिक्रीका ल्याएकाे उक्त सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। इच्छुक सेयरधनीले ३५ दिनभित्र काठमाडाैंकाे नक्सालस्थित कुमारी क्यापिटल वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन पेस गर्न सक्नेछन्।

तोकिएको समयअबधिभित्र साे सेयर खरिदका लागि कुनैपनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजि अन्य सर्वसाधारण तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : May 4, 2023 at 10:47 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/